विश्वलाई खुवाउने श्रमिकको अधिकार र जविकाको रक्षा गर्न । विश्व खाद्य दिवस २०२० जुन २०२० मा, संयुक्त राष्ट्र संघले चेतावनी दियो कि हामी ५० बर्षमा सबैभन्दा खराब विश्वव्यापी खाद्यान्न संकटको सामना गरिरहेका छौं । कोभिड–१९ महामारीले सबै देशहरूमा खाद्यान्न आपूर्तिमा असर पारेको छ, जनताको आवागमनमा प्रतिबन्ध लगाइएको छ, यातायात र वितरणमा अवरोध छ र सीमाकोContinue reading “विश्वव्यापी खाद्य संकट रोक्दै–”